2 Samuel 11:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी रिसाउलान् र तँलाई यसो भन्‍लान्, ‘तिमीहरू लडाइँ गर्न किन सहरको त्‍यति नजिक गयौ? पर्खालबाट तिनीहरूले तीर हान्‍नेछन् भनी तिमीहरूले जान्‍न सकेनौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले रिसाएर यसो भन्‍नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्‍यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्‍नेछ भनेर तिमीहरूले जान्‍नुपर्नेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’
Nepali ERV (पवित्र बाइबल)
योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्।