2 Samuel 11:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मानिस दाऊदकहाँ गयो र योआबको आदेशअनुसार राजालाई समाचार दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्न पठाएका थिए, ती हरेक कुरा बताइदियो।
Nepali ERV (पवित्र बाइबल)
दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए।