2 Samuel 11:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले पर्खालबाट तीर हाने र हजुरका कतिपय अधिकृतहरू मारिए, हजुरको अधिकृत उरियाह पनि मारिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।”
Nepali ERV (पवित्र बाइबल)
तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरिययाह पनि यसरी मरे।”