2 Samuel 11:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट तिनले आफू गर्भवती भएकी थाहा पाइन् र त्यो खबर दाऊदकहाँ पठाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्।
Nepali ERV (पवित्र बाइबल)
र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ’“ भनेर खबर पठाइन्।