2 Samuel 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊदले योआबलाई यस्‍तो खबर पठाए, “हित्ती उरियाहलाई यहाँ पठाऊ।” तब योआबले उरियाहलाई दाऊदकहाँ पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्‍यसलाई दाऊदकहाँ पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउनू।” यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए।