2 Samuel 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उरियाह आइपुगे, तब दाऊदले योआब र फौजको हालखबर र लडाइँ कसरी चलिरहेको छ भनी सोधपुछ गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब उरियाह आइपुग्‍यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्‍तो चलिरहेको छ भनी सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे।
Nepali ERV (पवित्र बाइबल)
उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे।