2 Samuel 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालक जाति होस् भनी दाऊदले परमेश्‍वरलाई प्रार्थना गरे। तिनले खान छोडिदिए र हरेक रात भूइँमा लडेर आफ्‍नो कोठामा रात बिताउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले त्‍यस बालकको निम्‍ति परमप्रभुसित बिन्‍ती गरे। तिनी उपवास बसे, र आफ्‍नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यस शिशुको निम्ति परमेश्‍वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।