2 Samuel 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका महलका अधिकृतहरू गएर उनलाई उठाउने चेष्‍टा गरे। तर उनी उठ्‍न राजी भएनन्, उनले तिनीहरूसित केही कुरा खाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्‍टा गरे, तर तिनले इन्‍कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।
Nepali ERV (पवित्र बाइबल)
दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्।