2 Samuel 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धनी मानिसका धेरै गाई-गोरु र भेडाहरू थिए;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।