2 Samuel 12:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले बालकलाई प्रेम गर्नुहुन्‍थ्‍यो र नातान अगमवक्तालाई बालकको नाउँ यददीयाह राख्‍ने आज्ञा गर्नुभयो, जसको अर्थ हो; ‘परमप्रभुको प्रिय।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभएको हुनाले त्‍यसको नाउँ यददीयाह राखिओस्‌ भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।