2 Samuel 12:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब बाँकी सेना लिएर सहरमाथि हमला गरिहाल्नुहोस् र त्यो आफ्ना हातमा लिनुहोस्। त्यो कब्जा गरेर म आफ्नो नाम कमाउन चाहन्नँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्। नत्रता म त्यस सहरलाई लिनेछु, र मेरै नाउँले त्यो कहलाइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
Recommended Reading