2 Samuel 12:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊदले सेना भेला गरे, रब्‍बामा गएर त्‍यसमाथि हमला गरे र त्‍यो कब्‍जामा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैकारण दाऊदले सारा सेना जम्‍मा गरे, र रब्‍बा सहरमा गए, अनि त्‍यसलाई आक्रमण गरेर लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए।