2 Samuel 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो निर्दयी काम गर्नेले आफूले लिएको भन्दा चौगुणा फिर्ता दिनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले दयामाया नगरेर यस्‍तो काम गरेबापत त्‍यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्‍यो, र त्यसले कुनै दया देखाएन।”
Nepali ERV (पवित्र बाइबल)
उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”