2 Samuel 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले रोटी अमनोनलाई दिइन्; तर उसले तिनको हात समातेर भन्यो, “आऊ, ओछ्यानमा सुत।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनले अमनोनलाई ती दिइन्‌ तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।”
Nepali ERV (पवित्र बाइबल)
उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”