2 Samuel 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसले तिनको कुरा सुनेन अनि आफू तामारभन्दा बलियो भएकोले जबरजस्तीसित उसले तामारलाई काबुमा लिएर तिनलाई बलात्कार गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनले तामारको कुरा ट्याक्कै सुनेनन्, र तिनलाई जबरजस्ती गरेर समाते, र तिनको बेइज्जत गरी तिनीसँग सुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अमनोनले कुरा सुन्न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे।