2 Samuel 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले उत्तर दिइन्, “अँहँ, हुँदैन। मलाई यसरी लखेटी पठाउनु तपाईंले मसित अहिले गरेको कुकर्मभन्दा अझ ठूलो अपराध हो!” तर अमनोनले तिनको कुरा सुनेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जवाफ दिएर भनिन्, “अँहँ, मलाई यसरी निकाल्नु त साह्रै दुष्ट कुरा हो। तपाईंले मसित गर्नुभएको कामभन्दा यो झन् असहाय छ।” उनले तिनको कुरा सुन्दैसुनेनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।” तर अमनोनले तिनको कुरा सुन्न इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।” तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्।