2 Samuel 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले आफ्‍नो चाकरलाई बोलाएर भन्यो, “यस आइमाईलाई मेरो सामुन्‍नेबाट हटा! त्‍यसलाई धकेलेर बाहिर निकालिदे र ढोकामा आग्‍लो लगा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र आफ्‍नो चाकरी गर्ने केटालाई बोलाएर भने, “यस आइमाईलाई निकालिदे। यसलाई बाहिर निकालेर ढोकामा आग्‍लो लगाइदे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।”
Nepali ERV (पवित्र बाइबल)
अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”