2 Samuel 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमनोन तामारको प्रेमले गर्दा रोगाउन थाल्यो किनभने उसले केटीलाई पाउन असम्‍भवजस्‍तो देखिन्‍थ्‍यो। कन्‍ये केटी हुनाले त्यसलाई पुरुषहरूसित भेट गर्न दिँइदैनथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमनोन आफ्‍नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्‍याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्‍ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्‍भव थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन।
Nepali ERV (पवित्र बाइबल)
तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरैं पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैं सम्झिरहने भएकोले आफैं बिरामी भयो।