2 Samuel 13:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको दुई वर्षपछि अब्शालोमले एफ्राइम सहरको छेउ बाल-हासोरमा आफ्ना भेडाका ऊन कत्रने उत्सव मनाउँदा राजाका सबै छोराहरूलाई निम्तो पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई वर्षपछि अब्शालोमले सबै राजकुमारहरूलाई एफ्राइमको नजिक बाल-हासोरमा ऊन कत्रने उत्सवमा निम्तो दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए।
Nepali ERV (पवित्र बाइबल)
दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्न आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।
Recommended Reading