2 Samuel 13:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाकहाँ गएर उनले भने, “राजन्, म आफ्ना भेडाका ऊन कत्रने काम गराउँदै छु। के तपाईं आफ्ना भारदारहरूसित आएर उत्सव मनाइदिनुहुन्छ कि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्शालोमले राजाकहाँ आएर भने, “हजूर, म ऊन कत्रने उत्सव मनाइरहेछु। के राजा र उहाँका सेवकहरू पाल्नुहुन्छ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?”
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले राजालाई भने, “मैले भेडाको ऊन कात्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”
Recommended Reading