2 Samuel 13:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू घर फर्किरहेको बेलामा दाऊदलाई यस्‍तो खबर पुग्‍यो, “अब्‍शालोमले तपाईंका सबै छोराहरूलाई मारे, कोही पनि बाँचेका छैनन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बाटैमा हुँदा राजाकहाँ यस्‍तो हल्‍ला पुग्‍यो, “अब्‍शालोमले सबै राजकुमारलाई मारे, अनि कोही पनि जीवित छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।”
Nepali ERV (पवित्र बाइबल)
राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”