2 Samuel 13:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद खडा भए, मनको दु:खले आफ्‍नो वस्‍त्र च्‍याते र भूइँमा लडे। त्‍यहाँ उनीसित भएका चाकरहरूले पनि आ-आफ्‍ना लुगा च्‍याते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा उठेर आफ्‍ना लुगा च्‍याते, र भूइँमा पस्रिए। तिनका वरिपरि उभिएका नोकरहरूले पनि आ-आफ्‍ना लुगा च्‍याते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुँइमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।