2 Samuel 13:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले तपाईंका सबै छोराहरू मारिए भन्‍ने खबर नपत्‍याउनुहोस्, अमनोन मात्र मारिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै राजकुमारहरू मरे भन्‍ने झूटो हल्‍लामा हजूरले ध्‍यान नदिनुहोला। अमनोन मात्र मारिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्‍ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”