2 Samuel 13:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योनादाबले दाऊदलाई भने, “ती हजुरका छोराहरू हुन्, मैले भनेझैँ तिनीहरू आइरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योनादाबले राजालाई भने, “हेर्नुहोस्, तिनीहरू आउँछन् भनी मैले भनेझैँ राजकुमारहरू आइरहेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।”
Nepali ERV (पवित्र बाइबल)
यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”