2 Samuel 13:38 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गशूरमा भागेपछि अब्‍शालोम तीन वर्षसम्‍म त्‍यहाँ बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोम भागेर गेशूरमा गए, र तिनी त्यहाँ तीन वर्षसम्म बसे।
Nepali ERV (पवित्र बाइबल)
भागेर गएपछि अब्शालोम तीन र्बषसम्म गशूरमा बसे। 39राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घटूयो, तर उसले अब्शालोलाई एकदमै हराए अनि उसलाई अतिनै हेर्न चाहन्थे।