2 Samuel 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले अब्‍शालोमको खुबै याद गर्छन् भनी योआबले जान्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजाको मन अब्‍शालोमतिर फर्केछ भनी सरूयाहका छोरा योआबले थाहा पाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको हृदयले अब्शालोमको इच्छा गरेको कुरा सरूयाहका छोरा योआबले थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए।