2 Samuel 14:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले उत्तर दिए, “कसैले तिमीलाई धम्‍कायो भने उसलाई मकहाँ ल्‍याउनू र उसले तिमीलाई फेरि दु:ख दिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले भने, “यदि कसैले तिमीलाई अझै केही भन्‍यो भने, त्‍यसलाई मकहाँ ल्‍याऊ, र त्‍यसले तिमीलाई फेरि कहिल्‍यै दु:ख दिनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

Recommended Reading