2 Samuel 14:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल देशमा अब्‍शालोमजस्‍ता हेर्नमा सुन्‍दर कोही थिएनन्। उनको शिरदेखि पैतालासम्‍म कुनै खोट थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍दरतामा सारा इस्राएलमा अब्‍शालोम जत्तिकै प्रशंसाको योग्‍य कोही थिएन। शिरदेखि पैतालासम्‍म तिनमा कुनै खोट थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन।