2 Samuel 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्‍शालोमका तीन छोरा र तामार नाउँ गरेकी एउटी सुन्‍दरी छोरी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्‍मेका थिए। तामार एक अत्‍यन्‍त सुन्‍दरी स्‍त्री बनिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।