2 Samuel 14:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई वर्षसम्‍म राजासित भेट नगरी अब्‍शालोम यरूशलेममा नै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्‍ने देखा नपरी बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोम पूरा दुइ वर्ष यरूशलेममा राजासँग भेट नगरी बसे।