2 Samuel 14:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि राजाकहाँ गएर मैले भनेजस्‍तो भन्‍नू।” त्‍यसपछि राजालाई के भन्‍नुपर्ने, सो योआबले बताइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्‍नुपर्ने हो सो योआबले त्‍यसलाई भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्‍नू।” यसरी योआबले भन्‍नुपर्ने कुराहरू तिनलाई सिकाइदिए।
Nepali ERV (पवित्र बाइबल)
राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।