2 Samuel 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के भयो?” राजाले त्‍यसलाई सोधे। त्‍यसले उत्तर दिई, “हजुर, म एउटी गरीब विधवा हुँ। मेरा लोग्‍ने मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले त्‍यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्‍यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्‍यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?” महिलाले भनिन्, “म विधुवा हुँ। मेरा लोग्ने मरे।