2 Samuel 14:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा दुई छोराहरू थिए, हजुर! एक दिन ती दुईले मैदानमा झगडा गरेछन्। तिनीहरूलाई छुट्ट्याउने त्यहाँ कोही थिएन र एउटाले अर्कोलाई मार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्यो।
Nepali ERV (पवित्र बाइबल)
मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो।