2 Samuel 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले उत्तर दिए, “घर फर्किजाऊ। म तिम्रो कुराको फैसला गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले त्‍यस स्‍त्रीलाई भने, “जाऊ, म तिम्रो इन्‍साफ गरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”