2 Samuel 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजन्!” त्‍यसले भनी, “हजुरले जस्‍तो फैसला दिनुहुन्‍छ, त्‍यसको दोष म र मेरा सन्‍तानमाथि पर्नेछ। राजा र राज-परिवार निर्दोष हुनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तकोकी त्‍यस स्‍त्रीले अझै भन्‍न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्‌। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!”
Nepali ERV (पवित्र बाइबल)
टकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”