2 Samuel 15:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोडाहरू र पचास जना मानिसहरूको रक्षा-दल बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोड़ाहरू र आफ्नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे।