2 Samuel 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा दूतले राजालाई खबर दियो, “इस्राएलीहरूले आफ्‍नो राजभक्ति अब्‍शालोमलाई दिन लागेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक जना सन्‍देशवाहक आएर दाऊदलाई भन्‍यो, “इस्राएलका मानिसहरूको मन त अब्‍शालोमतिर छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”