2 Samuel 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र उनका मानिसहरू सहर छोडी निस्‍केर जाँदा अन्‍तिम घरमा रोकिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू केही टाढ़ासम्‍म गएर अड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए।
Nepali ERV (पवित्र बाइबल)
राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए।