2 Samuel 15:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ठीक छ!” दाऊदले उत्तर दिए, “हिंड्!” इत्तै आफ्‍ना सबै मानिस र उनको रेखदेखमा रहेकाहरूलाई सँगै लिई हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले इत्तैलाई भने, “हुन्‍छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्‍नो जम्‍मै दल र तिनीसँग भएका सबै लावालश्‍करसाथ हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।” त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे।