2 Samuel 15:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मचाहिँ उजाड-भूमिको नदीबाट घाटनिर तिम्रो खबर नपाएसम्म पर्खनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्जेल पर्खिबस्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरूभूमि पारि मानिसहरू नदी तर्छन्।”