2 Samuel 15:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी सादोक र अबियाथारले करारको सन्दुक यरूशलेममा फर्काइलगे र त्यहीँ बास बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सादोक र अबियाथारले परमेश्वरको सन्दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्यहीँ नै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सादोक र अबीयाथारले परमेश्वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे।
Nepali ERV (पवित्र बाइबल)
यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे।