2 Samuel 15:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी दाऊदका मित्र हूशै सहरमा फर्किगए। त्यही बेला अब्शालोम सहरमा आइपुग्न लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब्शालोम यरूशलेममा पस्दापस्दै दाऊदका मित्र हूशै सहरमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदका साथी हुशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।