2 Samuel 15:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्याय खोज्दै राजाकहाँ आउने प्रत्येक इस्राएलीसित अब्शालोमले त्यसो गर्थे र त्यसरी तिनीहरूका विश्वास पात्र बन्थे र भक्ति प्राप्त गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाकहाँ इन्साफ माग्ने हरेकसँग यस्तै व्यवहार गरेर अब्शालोमले इस्राएलीहरूको प्यार आफूतिर खिँचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।