2 Samuel 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चार वर्षपछि अब्‍शालोमले दाऊद राजालाई भने, “हजुर, मलाई हेब्रोनमा गई परमप्रभुसित गरेको आफ्‍नो भाकल पूरा गर्ने अनुमति दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चार वर्षपछि अब्‍शालोमले राजालाई भने, “परमप्रभुको निम्‍ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।