2 Samuel 16:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सायद परमप्रभुले मेरो कष्‍ट हेर्नुहुनेछ र त्‍यसको सरापको सट्टामा केही आशिष् मलाई दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्‍ट हेर्नुहुनेछ र मलाई आशिष्‌ दिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”