2 Samuel 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दन नजिक पुग्‍दा राजा र उनीसँग लागेका मानिसहरू थाकिसकेका थिए र तिनीहरूले त्‍यहाँ बिश्राम लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्‍नो गन्‍तव्‍यमा लखतरान भई पुगे। अनि त्‍यहाँ तिनले आफूलाई ताजा बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।