2 Samuel 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्‍शालोम र तिनीसँग लागेका सबै इस्राएलीहरू यरूशलेममा पसे। तिनीहरूसँग अहीतोपेल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए।