2 Samuel 16:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र महलका कौसीमा अब्शालोमको निम्ति तिनीहरूले एउटा पाल टाँगे र सबैका नजरअघि अब्शालोम गई आफ्ना बुबाका रखौटीहरूसित सुते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्ने गरी तिनी आफ्ना बुबाका उपपत्नीहरूसित सुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते।
Nepali ERV (पवित्र बाइबल)
तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।