2 Samuel 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “तिम्रा मालिक शाऊलको नाति मपीबोशेत कहाँ छन्?” सीबाले उत्तर दियो, “उनी यरूशलेममा छन्। इस्राएलीहरूले मेरा बाजेका राज्‍य मलाई अब फिर्ता दिनेछन् भनी उनलाई विश्‍वास भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्‌?” सीबाले भन्‍यो, “उनी त यरूशलेममा नै छन्, किनभने इस्राएलको घरानाले उनलाई आफ्‍ना बाजेको सिंहासन फिर्ता गरिदिनेछ भनी उनले सम्‍झेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले तिनलाई भने, “तिनी यरूशलेममै छन्; किनकि तिनले सोचेका छन्, ‘आज इस्राएलका घरानाले मलाई मेरा बाजेको राज्य फर्काइदिनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?” सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘ अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।”‘