2 Samuel 17:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हूशैले सादोक र अबियाथार पूजाहारीलाई आफूले र अहीतोपेलले के-के सल्लाह अब्शालोम र इस्राएली अगुवाहरूलाई दिएका थिए, सो पनि सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्लाह, अनि आफूले दिएको सल्लाह पनि बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हूशैले सादोक र अबीयाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका प्रधानहरूलाई यसो वा त्यसो गर्नु भन्ने सल्लाह दिए तर मैले यो गर्नु भनेर उनीहरूलाई सल्लाह दिएँ।”
Nepali ERV (पवित्र बाइबल)
हुशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हुशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हुशैले भने,